Sunday, September 1, 2019

गाउँगाउँमा विकासको मूल फुटेको छ : युवामन्त्री

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उहाँले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zFv54a

No comments:

Post a Comment