Tuesday, September 10, 2019

मनोज मनसुनको ‘जुन हौँ तिमी’ सार्वजनिक

काठमाडौँ । नवगायक मनोज मनसुुनको जुन हौँ तिमी बोलको गीत सार्वजनिक भएको छ । आधुनिक शैलिमा रहेको गीतमा अन्जु पन्त र मनोज मनसुनको स्वर रहेको छ । मनजो कै शब्द रहेको गीतमा योगेन्द्र उपाध्यायको संगीत रहेको छ भने किरण कडेँलले एरेन्ज गरेका छन् । गीतमा सुजात र सान्तिमको फिचिरङ रहेको छ । गीतका छाँयाकार र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Q0ROTy

No comments:

Post a Comment