Saturday, September 21, 2019

कबड्डी ३ ले रिलिजकै दिन राख्यो नयाँ रेकर्ड, एकै दिनमा १ करोड ४७ लाखको व्यापार

काठमाडौं, असोज ४ : हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड रोखको छ । यस फिल्मले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार गर्न सफल भयो । यो नेपाली फिल्मको इतिहास मै अहिले सम्मको बढी एक दिनको कलेक्सन हो । फिल्म वितरणको जिम्मा लिएको स्टेसन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LZGOjO

No comments:

Post a Comment