Monday, September 16, 2019

राजनीति, प्रहरी र मिडियाको चक्रव्यूहमा कसरी फस्छन् जनता- हेर्नुहाेस् ‘महाभाेज’

काठमाडाैँ, ३० भदाै । सीतापुरको पुलमुनि एउटा शव भेटियो । त्यो शव थियो- किसान, मजदूर र दलितको पक्षमा आवाज उठाउने एक शिक्षित र सचेत दलित युवा विश्वेश्वर उर्फ विशुको । विशुको शव भेटिएपछि कसैले आत्महत्या त कसैले हत्या भएको ठहराए । शासकहरूले विशुको शव आत्महत्या ठहराए तर गाउँले सिधासोजाले भने विशुको हत्या भएको ठहराए । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/305B3tW

No comments:

Post a Comment