Thursday, September 12, 2019

धरानमा ‘यू–१४ एन्फा एकेडेमी कप’ हुने

सन्तोष काफ्ले, सुनसरी, २६ भदौ । प्रथम ‘एन्फा एकेडेमी कप अण्डर–१४’ एक नम्बर प्रदेश स्तरिय फुटबल प्रतियोगिता २०७६ धरानमा हुने भएको छ । धरानमा रहेको एन्फा एकेडेमी सञ्चालक समितिको आयोजनामा शुक्रबारदेखि धरान स्थित धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । आयोजकले विहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले यही भदौ २७ गतेदेखि असोज […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q6QtL2

No comments:

Post a Comment