Wednesday, September 11, 2019

बरुण र साराको ‘कुली नम्बर–१’को सुटिङ सेटमा भीषण आगलागी !

काठमाडौं । अभिनेता बरुण धवन र सारा अली खानको आगामी फिल्म ‘कुली नम्बर–१’को सुटिङ सेटमा भीषण आगलागी भएको छ । मुम्बईको गोरेगाउँ स्थित फिल्मिस्तान स्टुडियोमा बनाइएको फिल्मको सेटमा मंगलबार राति भीषण आगलागी भएको हो । बलिउड लाइफ डट कमका अनुसार यस भीषण आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । फिल्मको सेटमा आगलागी हुँदा १५ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32zEVkx

No comments:

Post a Comment