Sunday, September 22, 2019

वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले हरायाे

काठमाडाैँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार साँझ भएको खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई दुई शुन्य गोलको पराजित गरेको छ । वेस्टहामको मैदानमा भएको खेलमा घरेलु टोलीले ४४ र ८४ औँ मिनेटमा गोल गरेको हो । यो सिजन युनाइटेड प्रदर्शन निरन्तर रुपमा खस्किएको छ । युनाइटेडले ६ खेलमा जित, दुई हार र दुई बराबरीको नतिजा निकालेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mfdarg

No comments:

Post a Comment