Tuesday, September 17, 2019

‘शेरशाह’ को सुटिङमा सेटमै बाइक दुर्घटनामा परे सिद्धार्थ मल्होत्रा

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा दुर्घटनामा परेका छन् । अहिलेको समय सिद्धार्थ आफ्नो अपकमिङ फिल्म ‘शेरशाह’ को सुटिङमा ब्यस्त छन् । यो फिल्मको सुटिङ कार्गिलमा चलिरहेको छ । यसै फिल्मको सुटिङ सेटमा अभिनेता सिद्धार्थ घाइते हुन पुगेका हुन् । उनको बाइक राइडिङको क्रममा दुर्घटना हुन पुगेको हो । जनकारी अनुसार सिद्धार्थ र अर्का कलाकार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O5aXRv

No comments:

Post a Comment