Monday, September 23, 2019

जुम्लामा अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुने

मोहन बिक्रम शाही, ६ असोज, जुम्ला। जुम्लाको हिमा गाउँपालिकामा बडा दशैंको अवसरमा यहि असोज १३ गते बाट अन्तर गाउँपालिका पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। हिमा गाउँपालिकाको कार्यालयमा आज गरिएको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढाले सो जानकारी दिए। प्रतियोगितामा कर्णाली प्रदेशका सबै गाउँपालिकालाइ सहभागी हुनका लागि पत्राचार गरिएको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V8HUhs

No comments:

Post a Comment