Thursday, September 19, 2019

टी–२० सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडाै‌ । सिंगापुर र ओमानमा हुन लागेको टी–२०क्रिकेट सिरिजका लागि नेपालले बुधबार १५ सदस्यको टिम घोषणा गरेको हो । नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनासँगको सिरिज खेल्ने भएको छ । प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएपछि नेपाली टिमको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ क्यान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2M1Y4VD

No comments:

Post a Comment