Wednesday, September 18, 2019

दोस्रो रात्रिकालीन क्रिकेटको तयारीमा जुट्यो ‘फूलबारी क्रिकेट क्लब’

अमर काफ्ले, इनरुवा । अघिल्लो वर्षको सफलतासँगै हौसिएको आयोजक फूलबारी क्रिकेट क्लब असोजको पहिलो साताबाट सञ्चालन हुने दोस्रो रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारीमा जुटेको छ । इनरुवा खेल मैदानमा सञ्चालन हुन लागेको दोस्रो संस्करणको प्रतियोगितामा तीन विभागीयसहित राष्ट्रिय स्तरका १६ टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगिता सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा अशोजको ४ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NkEuHi

No comments:

Post a Comment