Friday, September 13, 2019

एसेज श्रृङखला : पाँचौँ टेस्टमा इग्ल्यान्डले लियो अग्रता

काठमाडौं । जोफ्रा आर्चरले ६ विकेट लिएपछि एसेज श्रृङखलामा पाँचौ टेस्टमा इग्ल्यान्डले अग्रता लिएको छ । ओभलमा भएको खेलमा आर्चरले ६२ रन खर्चेर ६ विकेट लिए । उनलाई साम कुरिनले तीन विकेट लिएर साथ दिएका थिए । दोस्रो दिनको खेलमा दोस्रो पटक इग्ल्यान्ड ब्याटिङका लागि आएको थियो । दास्रो इनिङमा विना विकेटका क्षति इग्ल्यान्डले नौ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30gjLqf

No comments:

Post a Comment