Thursday, September 19, 2019

आर्सनलको सुखद सुरुवात, फ्रान्कफर्ट ३-० ले पराजित

काठमाडाैँ । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलमा जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै प्रतियोगिताको सफल सुरुवात गरेको छ । फ्रान्कफर्टको घरेलु मैदानमा ३–० को जित निकाल्दै लण्डन क्लब आर्सनलले प्रतियोगितामा सहज जित दर्ता गराएको हो । एकेडेमीका खेलाडी जो विलोक र बुकायो साकाले गोल गर्दै आर्सनललाई सहज जित दिलाएका हुन् । विलोकले ३८ औ मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V3KEwu

No comments:

Post a Comment