Friday, September 6, 2019

रफायल फाइनल प्रवेश, उपाधिका लागि रुसी डानिलसँग भिड्ने

काठमाडाैँ । स्पेनका रफायल नाडाल युएस ओपनका फाइनलमा प्रवेश गरेका छन् । उनले इटलीका माट्टेओ बेर्रेट्टिनीलाई सोझे सेटमा पराजित गरेका हुन् । विश्वका नम्बर दुई खेलाडी नाडालले बेर्रेट्टिनीलाई ७–६, ६–४, ६–१ सेटमा पराजित गरेका हुन् । बेर्रेट्टिनीले केही अवसर गुमाएपनि आफूलाई अब्बल खेलाडी रहेको प्रमाणित गरेका छन् । उपाधिका लागि नाडालले रुसी डानिल मेदभेदेवसँग आइतबार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HRNgbA

No comments:

Post a Comment