Tuesday, September 17, 2019

कराते टोली लाग्याे मलेसियातर्फ, पाँचौँ विश्व गोजुरियो च्याम्पियनसिप खेल्ने

काठमाडौं, ३१ भदाै । पाँचौँ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । यही असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NgSh1D

No comments:

Post a Comment