Wednesday, September 4, 2019

गणेशको पूजा गर्दा ट्रोल बनिन् सारा

एजेन्सी । बलिउड नायिका सारा अली खान गणेशको पूजा गर्दा ट्रोल बनेकी छिन् । गए मंगलवार गणेश चतुर्थीको दिन उनले गणेशको पूजा गरेको फोटो शेयर गरिन्। फोटो शेयर हुनेबित्तिकै उनलाई ट्रोल बनाइएको छ । सारामाथि मुश्लिम भएरपनि हिन्दुहरुको पूजामा सामेल भएको आरोप लागेको छ । साराको गणेश पूजा गरेको फोटोका कारण फ्यानहरुले उनको आलोचना गरेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZxN6RE

No comments:

Post a Comment