Sunday, September 1, 2019

पछिल्लो समय शहर–बजारमा पनि लोकगीत सुन्ने चलन बढ्योः लोक गायिका देवी घर्ती

काठमाडौं । यो वर्ष मात्रै लोक गायिका देवी घर्तीको आवाजमा १५÷ २० वटा भन्दा बढी गीतहरु दर्शकमाझ रिलिज भइसकेका छन् । केही समय अघिमात्रै लोक गायिका घर्तीको आवाजमा नेपाली हिन्दू नारीहरुको विशेष पर्व तीजको कोशेली स्वरुप ‘सुहायो चौपट्टै’ गीत सार्वजनिक भएको थियो । यो गीतले दर्शक–श्रोताहरुको राम्रो साथ पाइरहेको छ । तीज विशेषको अवसरमा न्युज […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32jeQWP

No comments:

Post a Comment