Tuesday, September 24, 2019

‘किक २’ मा ज्याकलिनसँग रोमान्स गर्दै सलमान

एजेन्सी । बलिउड अभिनेता सलमान खानको सफल चलचित्र ‘किक’ को दोस्रो पार्ट बन्ने भएको छ । दोस्रो भागमा सलमानको साथमा ज्याकलिननै देखिने भएकी छिन् । ‘किक’को सफलतापछि नै ‘किक २’ बन्ने चर्चा सुरु भएको थियो तर लामो समयपछि निर्माता निर्देशक साजिद नाडियाडवालाले यसको स्क्रिप्ट तयार पारिरहेका छन् । जित, जुडवा, हर दिल जो प्यार करेगा, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ljQKLV

No comments:

Post a Comment