Tuesday, September 24, 2019

अनमोल केसीलाई लिएर ‘धुपौरे’ बनाउँदै साम्तेन भुटिया

काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । निर्माण पक्षले यो फिल्मको लोगो पनि तयार गरिसकेको छ, जहाँ अभिनेता अनमोल केसी, निर्देशक साम्तेन भुटिया र निर्माता जयन श्रेष्ठको नाम उल्लेख गरिएको छ । यो फिल्मको अभिनेताको रुपमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2kNzONF

No comments:

Post a Comment