Thursday, September 12, 2019

३९ वर्षीय ब्राजिलीयन सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, कुन क्लबबाट खेल्दैछन् ?

एजेन्सी, २७ भदाै :ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन । उनले सन् २०१८ को जेनवरीमा फुटबलबाट सन्यास दिएका थिए । डेली मेलको अनुसार ३९ वर्षीय रोनाल्डिन्होले कोलम्बियाको सान्टा फे बाट फुटबल खेल्ने भएका छन् । उनी यहि अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा देखिने छन् । सान्टा फे कोलम्बियाको सबै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34H1pSJ

No comments:

Post a Comment