Wednesday, September 25, 2019

नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर जाँदै

काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी श्रृङखलामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदैछ । टोली आज राति सवा १० बजे सिल्क एयरमार्फत सिंगापुर प्रस्थान गर्ने छ । सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २–२ खेल खेल्नेछ । सिरिज शुक्रबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्नेछ । कप्तान पारस खड्काले सिरिजका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mBNNXa

No comments:

Post a Comment