Thursday, September 5, 2019

अमिताभ भन्छन् : विवाहको मिति याद नराख्दा श्रीमतीको गाली खाएको छु

एजेन्सी । बलिउडमा ‘बिगबि’को नामले परिचित छन् अमिताभ बच्चन । उनका धेरै शुभचिन्तकहरु उनी फिल्मी दुनियाँबाट टाढिएपनि के गर्छन् उनको जिवनशैलीबारे बुझ्न लालायित हुन्छन् । पछिल्लो समय अमिताभ टेलिभिजन रियालिटी शाे ‘काैन बनेगा करोडपति’को होस्ट गरिरहेका छन् । यसै कार्यक्रमकाबीच अमिताभले आफ्नो ब्यक्तीगत जीवनको एक पाटो खुलाएका छन् । अमिताभले व्यक्तिगत जीवनबारे बोलेपछि बलिउडमा उनको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZRaCEi

No comments:

Post a Comment