Sunday, September 1, 2019

मिस टिन नेपाल २०१९ को ताज सिन्डी बज्राचार्यलाई

काठमाडौं । जेसिसको प्रस्तुति राईटपाथ ‘मिस टिन नेपाल २०१९’को ताज सिन्डी बज्राचार्यले जित्न सफल भएकी छिन् । शुक्रबार प्रज्ञाभवनमा आयोजित फाइनल प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई उछिन्दै सिन्डीले २०१९ को मिस टिन नेपालको उपाधि हासिल गरेकी हुन् । उनले अल्टर क्रियशन मिस ईन्टेलिजेन्टको उपाधि पनि पाइन् । प्रतियोगिताको फस्ट रनरअप भइन् सबिना कार्की । भने, सेकेण्ड रनरअप […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2kaKOEB

No comments:

Post a Comment