Wednesday, September 18, 2019

युरोपियन च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र बार्यन म्युनिखकाे शानदार जित

एजेन्सी, २ असोज : युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तरगत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले र जर्मन क्लब बार्यन म्युनिखले शानदार जित निकालेको छ । सिजनको समूह चरणको पहिलो खेलमा सिटीले शाख्तर डोनेस्टकलाई उसकै घरमा ३-० ले स्तब्ध बनायो भने बार्यनले पाहुना टोली क्रेभेना ज्भेज्दालाई पनि ३-० गोलले नै पराजित गर्यो । सिटीलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/309mAgH

No comments:

Post a Comment