Wednesday, September 18, 2019

आफ्नै पूर्व खेलाडी डि मारिया चम्कँदा रियल मड्रिडकाे लज्जास्पद हार, पिएसजी ३-० ले विजयी

एजेन्सी, २ असोज : युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिड नमिठो हार बेहोरेको छ । बुधबार राति समूह चरणको पहिलो खेलमा रियल मड्रिडलाई फ्रेन्च क्लब पिएसजीले ३-० ले पराजित गरेको हो । पिएसजीलाई शानदार जित दिलाउनको लागि अर्जेन्टिनी विंगर एन्जल डि मारिया नायक बने । उनले दुई गोल गरे भने एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31xybnr

No comments:

Post a Comment