Sunday, September 8, 2019

यस्तो बन्यो ‘पोई प-यो काले’को ‘मायाको चिनो’

काठमाडौं । आगामी कात्तिक ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पोइ प¥यो काले’को नयाँ गीत सार्वजजनिक भएको छ । नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोखरेलको संगीत÷एरेञ्जमा गीतलाई रामचन्द्र काफ्ले र अञ्जु पन्तले स्वरबद्ध गरेका छन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । भिडियोमा अभिनेता सौगात मल्ल, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PWydns

No comments:

Post a Comment