Saturday, September 21, 2019

एन्फा एकेडेमी कपको उपाधि धरानलाई

सुनसरी ४ असोज । पहिलो प्रदेश स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि एन्फा एकेडेमी धरानले उचालेको छ । धरान १७ स्थित एन्फा खेल मैदानमा शनिबार भएको फाइनलमा मोरङको एम्ब्रीय एकेडेमीलाई शुन्यका विरुद्ध १ गोलले पाखा लगाउदै एन्फा एकेडेमी धरानले उपाधि उचालेको हो । उपाधिसँगै एन्फा एकेडेमीले नगद ५० हजार मेडल ट्रफी र प्रमाण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32X2B2M

No comments:

Post a Comment