Sunday, September 8, 2019

युरोकप छनोट : पोर्चुगलको पहिलो जित

एजेन्सी, २० भदाै : पोर्चुगलले युरोकप छनोटमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई ४-२ ले पराजित गर्दै पहिलो जित निकालेको हो । पोर्चुगललाई जित दिलाउनको लागि विलियम कार्भाल्हो, गोन्कालो गुइडेज, क्रिष्टियानो रोनाल्डो र बर्नाडो सिल्भाले गोल गरे । सर्वियाको निकोला मिलेन्कोभिक र एलेकसन्डर मिट्रोभिक एक/एक गोल फर्काए । खेलको ४२ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UEVqJs

No comments:

Post a Comment