Monday, September 23, 2019

मेगा बजेटको चिनियाँ फिल्म पोखरा लगायत नेपालको प्रशिद्ध स्थलमा छायाँङ्कन हुने

सुदिप पाैडेल कास्की । मेगा बजेटको चिनियाँ फिल्म नेपालमा छायाङ्कन हुने भएको छ । उक्त फिल्मको छायाङ्कनमा नेपाल भ्रमण वर्ष २०२० ले समेत सहकार्य गर्ने भएको छ । ‘दवेटु प्योर ल्यान्ड’ नामक फिल्मको छायाङ्कन पोखरा, चितवन, बन्दीपुर र काठमाडौंमा हुने निर्माण युनिटले राजधानीमा आयोजित कार्यक्रमा जनकारी दिएको हो । कार्यक्रममा उक्त फिल्मका निर्देशक, नायिका, लेखक, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mgZd2F

No comments:

Post a Comment