Tuesday, September 10, 2019

आँचल र आश्माको नृत्यमा एक कान दुई कान मैदान सार्वजनिक(भिडियो)

काठमाडौं । आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ । मङ्गलवार भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको गीतमा गायक आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी फिचर्ड छन् । गीतको भिडियोलाई भद्रगोलका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A8PWxd

No comments:

Post a Comment