Friday, September 6, 2019

हेमन्त शर्मा र विष्णु माझीको स्वरमा रहेको गीत ‘बनमारा’ बजारमा (भिडियाेसहित)

काठमाडौँ, २० भदौ : दुर्लभ किसिमको लोक दोहोरी गीत ‘बनमारा’ बजारमा आएको छ । लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा दुर्लभ किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ । गायक हेमन्त शर्माले लोक स्वादका गीतहरू गाउँदै आइरहेको भए पनि टिपिकल किसिमको दोहोरी गीत दोहोरी गायिका सँगै युगल स्वरमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MYEXip

No comments:

Post a Comment