Tuesday, September 10, 2019

विद्या संस्कार सिनियर ब्वाइज फुटसलमा लोयल्टी च्याम्पियन

काठमाडौं, भदौ २४ गते । लोयल्टी एकेडेमीले दोश्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा भएको फाइनलमा लोयल्टीले योङ हाटर््सलाई १–० गोलले पराजित ग¥यो । लोयल्टीका तेन्जिङ दोर्जे तामाङले निर्णायक गोल गरे । प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमार छेवाङ तामाङ उत्कृष्ट गोलरक्षक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZQZyLj

No comments:

Post a Comment