Saturday, September 14, 2019

गुल्मेली गायक संगीत मगरको ‘जतीमाया दिन सक्छेउ देउ’

ममता कार्की पाल्पा । गुल्मेली युवा गायक संगीत मगरले आफ्नो मार्मिक गीत बजारमा आशिका प्रोडक्सन मार्फत जतीमाया दिन सक्छेउ देउ नामक लोक गीत सार्वजनिक भएको छ । गीतको सम्पूर्ण छायाँकन पाल्पाको ढुङ्गाखानी र तानसेनको आसपासमा गरिएको छ । पाल्पा अति सुन्दर,रमणीय र सुटिङ्गको लागी पनि मिल्दो जुल्दो स्थानहरु भएकोले गर्दा नै ठुलो पर्दाका फिल्म देखि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZTyLim

No comments:

Post a Comment