Sunday, September 8, 2019

साराले भनिन्- ‘करिना र म साथी हौं’

एजेन्सी । साराकी साैतेनी आमा करिना कपुर र साराको सम्बन्ध निकै राम्रो रहेको मानिन्छ । यसैबीच सारा अली खानले आफु र आफ्नी साैतेनी आमा करिना कपुरबीच साथीको सम्बन्ध रहेको बताएकी छन् । एक अन्र्तवार्ताका क्रममा साराले करीनासँग साथित्व र इज्जतको सम्बन्ध रहेको बताएकी हुन् । साराले भनेकी छन्, ‘करीना कपुर मेरो साथी हुन् तर यसभन्दा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZQCCvQ

No comments:

Post a Comment