Tuesday, September 17, 2019

वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता : आयोजक ‘ए’ लाई हराउँदै बाकामलाङ्गले हत्यायाे उपाधि

सुमन कार्की पाल्पा । पाल्पाको निस्दी गाउँपालिका २ सहलकोट अनन्दीमा भञ्ज्याङ्ग साङ्गितिक मेला २०७६ अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएको छ । श्राद्ध पूर्णिमाको अवसरमा मुना एण्ड लेकाली जनजागृती परिवार निस्दी २ सुकेकोटको आयोजना र न्यू जेनेरेशन यूवा क्लव निस्दी २ आनन्दीको सहआयोजनामा कार्यक्रम भएको हो । मेला अन्तर्गत भएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गतको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34LIfuR

No comments:

Post a Comment