Saturday, September 21, 2019

१९ वर्षअघिको ड्रेसले अहिले भाइरल जेनिफर लोपेज

एजेन्सी । अमेरिकी अभिनेत्री जेनिफर लोपेजले १९ वर्षअघि पहिरेको पहिरन अहिले फेरी पहिरेको भन्दै समाजिक सञ्जालमा चर्चा भएको छ । गायिक, फेशन डिजाइनर, निर्माता र व्यवसायीका रुपमा समेत चिनिने अभिनेत्री लोपेजले स्प्रिङ २०२० मिलान फेसन विकमा लगाएको ड्रेस उनले १९ वर्षअघि लगाएको ड्रेसको अपडेट भर्जन रहेको उनका प्रशंसकहरुले टिप्पणि गरिरहेका छन् । १९ वर्षअघि सन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32WyVm8

No comments:

Post a Comment