Monday, September 23, 2019

रात्रिकालीन क्रिकेट : धरानसँग इटहरी ४५ रनले पराजित

अमर काफ्ले इनरुवा, ६ असोज : सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा वीपी केआइ एचएस धरान बिजयी भएको छ । १ सय १९ रनको लक्ष पछ्याएको इटहरी ७३ रनमै समेटिएपछि धरानले ४५ रनको जित हात पारेको हो । धरानलाई जित दिलाउन दिलिप गुप्ताले ३ तथा चुन्नु […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31M48s0

No comments:

Post a Comment