Wednesday, September 11, 2019

‘चपली हाइट ३’ मा स्वस्तिमासँगै सुपुष्पा नायिकामा फाइनल

काठमाडौं । निर्माता अर्जुन कुमारले ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा गरेका छन् । मंगलबार प्रेसमिट गर्दै निर्माता कुमारले चपली हाइट ३ निर्माण बारे विस्तृतमा जानकारी दिए । एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुन कुमारले नै बनाएको फाटेको जुत्ताबाट निकेशले फिल्म निर्देशनको सुरुवात गरेका थिए । यसअघिका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LqsOkh

No comments:

Post a Comment