Saturday, September 21, 2019

ला लिगा : साबिक विजेता बार्सिलोनाकाे लज्जास्पद हार

एजेन्सी, ५ असोज : स्पेनिस ला लिगा लिगमा साबिक विजेता बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा ग्रानाडाले २-० ले गोल अन्तरले पराजित गरको हो । बार्सिलोनाले कप्तान लिओनल मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रीजम्यान मैदानमा उतारे जित निकाल्न सकेन । आफ्नो घरेलु मैदानमा ग्रानाडाले उत्कृष्ट प्रदर्शन गर्यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IiAOSx

No comments:

Post a Comment