Saturday, September 7, 2019

सुशान्त र श्रद्धाको ‘छिछोरे’ पनि पाइरेसीको सिकार बन्यो !

काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको मल्टीस्टार फिल्म ‘छिछोरे’ ६ सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आएको छ । तर, फिल्म रिलिजमा आएको २४ घण्टा नवित्दै पाइरेसी वेबसाइट तमिल रकर्सले लिक गरिदिएको छ । करीब ७० करोडको बजेटमा बनेको ‘छिछोरे’मा सुशान्त सिंह राजपुत, श्रद्धा कपुर, नविन पोलिशेट्टी, बरुण शर्मँ, प्रतिक बब्बर, प्रशान्त नारायण लगाएतका कलाकारहरु मुख्य भूमिकामा छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N1HNmx

No comments:

Post a Comment