Friday, September 20, 2019

रानुले भनिन् : सलमानले ५५ लाखको घर दिने कुरा गलत

एजेन्सी । कुनै समय सडकमा गीत गाउँदै पैसा मागेर गुजारा चलाउने रानु मण्डल अहिले सामाजिक संजालमा निकै छाएकी छिन् । उनले सडकमा बसेर गाउँदै गरेको गीत सामाजिक संजालमा शेयर भएपछि गायक हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गीत गाउने अवशर दिए । जुन गीत राता रात हिट भयो अहिले रानुलाई अन्य फिल्मकर्मीहरुले समेत आफ्नो फिल्ममा गीत […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32X9oth

No comments:

Post a Comment