Friday, September 6, 2019

तेस्रो ओएसनेपाल म्यूजिक अवार्डकाे फारम भर्न अब केही दिन मात्र बाँकी

काठमाडौँ । ‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ को फारम भर्ने अब केही दिन मात्र बाँकी छ्‍ । नेपालभित्र र बाहिरबाट समेत सजिलै फारम भर्न सकिने आयोजक ओएसनेपालले जनाएको छ । फारम भर्नका लागि डारेक्ट कल (याे नम्बरमा ९८४९२८११८८) गर्न सकिनेछ । साथै ओएसनेपालको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/34C9Vm2

No comments:

Post a Comment