Sunday, September 22, 2019

‘सिने स्टार अवार्ड २०२०’ को आयोजना क्यानडाको टोरन्टोमा गरिदै

काठमाडौं । क्यानडाको टोरन्टोमा आयोजना हुनेगरी ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो । हिल्सा इन्टरटेनमेन्ट प्रा.लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ । कार्यक्रममा बोल्दै हिल्सा इन्टरटेन्मेन्टका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31He1aH

No comments:

Post a Comment