Wednesday, September 25, 2019

टेकबहादुर चोखाल स्मृति फुटसल प्रतियोगिता धनगढीमा सुरु

दीपक उपाध्याय असोज ८, कैलाली । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता स्वर्गीय टेकबहादुर चोखालको स्मृतिमा निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति फुटसल प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । प्रतियोगिताको नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले बुधवार उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै नेतृ देउवाले स्वर्गीय नेता चोखाल ईमान्दार र जनप्रिय हुनुको साथै नेपाली काँग्रेसको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2kUGGIW

No comments:

Post a Comment