Sunday, September 15, 2019

सन् २०३० को विश्वकप सह-आयोजक हुन कोलम्बियाले देखायाे इच्छा

एजेन्सी । कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताउनुभयो । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सार्नु भएको थियो । कोलम्बियाको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NZtI8S

No comments:

Post a Comment