Tuesday, September 24, 2019

रात्रिकालीन क्रिकेट : आयोजक इनरुवासँग दुहवी १ सय १९ रनले पराजित

अमर काफ्ले इनरुवा, ७ असोज : सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक फूलबारी क्रिकेट क्लब इनरुवाले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा आयोजक इनरुवाले दुहवीलाई १ सय १९ रनले पराजित गरेको हो । २ सय १० रनकाको विशाल लक्ष पछ्याएको दुहवीले ९० रन मात्रै जोड्न सके […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mEMw1A

No comments:

Post a Comment