Wednesday, September 4, 2019

एसेज श्रृङ्खलामा चौथो टेस्टमा अस्ट्रेलियाले बनायो ३ विकेटको क्षतिमा १७० रन

काठमाडाैँ । वर्षाले प्रभावित गरेको एसेज श्रृङखलामा चौथो टेस्टको पहिलो दिन अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १ सय ७० रन बनाएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा पुनः एक पटक स्टिभ स्मीथ नायक रहे । वर्षाको कारण ४४ ओभर मात्रै भएको खेलमा स्मिथ ६० रन बनाएर खेलिरहेका छन् । उनले एसेजमा लगातार आठ हाफ सेन्चुरी प्रहार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HNsSrW

No comments:

Post a Comment