Sunday, September 8, 2019

नादेज्दा कप : कीर्गिस्तानकाे पाेस्टमा नेपालकाे ८ गोल, सावित्राले गरिन् ४ गोल

काठमाडौं । कीर्गिस्तानमा भइरहेको नादेज्दा कप महिला फुटबलमा नेपालले कीर्गिस्तानमाथि ८ गोल प्रहार गर्दै जित निकालेको छ । नेपालले पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा २ गोल थप्दै जित निकालेको हो । कीर्गिस्तान विरुद्ध नेपाली महिला टिमले आज भएको खेलमा ८-२ को जित निकालेको हो । नेपालको जितमा सावित्रा भण्डारीले मात्रै ४ गोल गरेकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3176cdV

No comments:

Post a Comment