Thursday, September 12, 2019

सन्नी लियोनी काठमाडौं आइपुगिन्

काठमाडौ । बलिउडकी चर्चित नायिका सन्नी लियोनी शुक्रबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी छन् । भारतीय हट नायिका भनेर चिनिएकी नायिका लियोनी बिहीबार नेपाल आईपुगेकी हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनले आज सागितिक कार्यक्रममा सहभागीता जनाउनेछिन् । पोर्न स्टारबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी लियोनीको उच्च लोकप्रियता बलिउडमा अझै कायम रहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2I4JJqt

No comments:

Post a Comment