Sunday, September 22, 2019

फ्रेन्च लिग वान : नेयमारको निर्णायक गोलमा पीएजसी विजयी

एजेन्सी, ६ असाेज : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संर्घषपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेला पीएसजीले लियोनलाई उसैको घरेलु मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउनको लागि सुपरस्टार फरवार्ड नेयमारले गोल गरे । खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण जित दिलाएको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MbWq3M

No comments:

Post a Comment